Skip to main content

अम्बे ग्रुपका अध्यक्ष महावाणिज्यदूत नियुक्त

Hari Neupane Director Ambe Steels

अम्बे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर (हरि) न्यौपाने गणतन्त्र लिथुआनियाको नेपालका लागि महावाणिज्य दूत नियुक्त भएका छन् ।

परराष्ट्र मन्त्रालयले अपि्रल मंगलबार आयोजना गरेको विशेष कार्यक्रममा उनी सो पदका लागि नियुक्त भए । कार्यक्रममा न्यौपानेलाई सम्बन्धित निकायका प्रमुखले सो सम्बन्धी प्रमाणपत्र प्रदान गरे ।

Source: Online Khabar